Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

  • 303
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

    स्याङजा । स्याङजाको हरिनास गाँउपालिका-३ राहालेमा सोमबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका-६ स्थायी घर भई हाल तनँहुको शुक्लगण्डकी नगरपालिका-४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ बर्षीय जय प्रकास साह रहेका छन् ।

    हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको ग११प १५११ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij