Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रुसको विद्यालयमा गोली चल्दा शिक्षक र विद्यार्थीसहित ११ जना मारिए

रुसको विद्यालयमा गोली चल्दा शिक्षक र विद्यार्थीसहित ११ जना मारिए

  • 664
    SHARES
  • रुसको विद्यालयमा गोली चल्दा शिक्षक र विद्यार्थीसहित ११ जना मारिए

    मस्को । रुसको काजान सहरको एक विद्यालयमा गोली चल्दा आठ विद्यार्थीसहित ११ जना मारिएका छन् । राजधानी सहर मस्कोबाट ८२० किलोमिटर पूर्वमा रहेको विद्यालयमा दुई जना व्यक्तिले चलाएको गोलीबाट शिक्षकको पनि मृत्यु भएको छ । गोली प्रहार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    काजान मुख्यतया टाटर्स्तानको मुस्लिम गणतान्त्रिक सहर हो । सामाजिक सञ्जालमा सेयर गरेका भिडिओमा  विद्यालयबाहिर भारी मात्रामा सशस्त्र प्रहरी र आपतकालीन सवारी साधनहरू देखिएका छन्, र विद्यालयका छात्रछात्राहरु झ्यालबाट भाग्न खोज्दा घाइते भएको देखिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij