Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अबैध पटाका नष्ट

अबैध पटाका नष्ट

  • 415
    SHARES
  • अबैध पटाका नष्ट

    बर्दिया । प्रहरीले अबैध पटाका नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

    ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया राजापुर नगरपालिका ४ बिशाल बजार स्थित मनोज गुप्ताको घरमा कोठा भाडामा लिई बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारतबाट लुकाई छिपाई ल्याएको पटाका नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

    प्रहरीले उनको कोठाबाट अन्दाजी मुल्य १ लाख २० हजार बराबराको १० बोरा विभिन्न प्रकारका पटाकाहरू बरामद गरी नष्ट गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij