वेबटिभी खबर
फ्लोरिकल्चर एसोसिएशन नेपालद्वारा बिहीबार ललितपुरको जावलाखेल खेल मैदानमा आयोजित १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७९ मा राखिएका फूल अवलोकन गर्दै सर्वसाधारण ।

फ्लोरिकल्चर एसोसिएशन नेपालद्वारा बिहीबार जावलाखेल खेल मैदानमा आयोजित १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७९ मा राखिएका फूल ।

फ्लोरिकल्चर एसोसिएशन नेपालद्वारा बिहीबार जावलाखेल खेल मैदानमा आयोजित १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७९ मा राखिएका फूल ।

तिहार एवम् भाइटीकाको लागि बुटवल उपमहानगरपालिका वडा नं ५ स्थित अमरपथमा बेच्न राखिएको झिनिया खरिद गर्दै एक महिला ।

तिहार पर्व नजिकिएसँगै धनगढीको पार्कमोडस्थित एक होलसेल पसलमा बिक्रीका लागि राखिएका कृतिम माला ।

चितवनको भरतपुर महानगरपालिका–८ गौरिगन्जमा व्यावसायिक रूपमा लगाइएको सयपत्री फूल । यहाँका किसानले एउटा मालाको अधिकतम मूल्य रू १००।
सबै तस्बिर रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij