Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टस विजयी 

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टस विजयी 

  • 603
    SHARES
  • रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टस विजयी 

    काठमाडौं । इटालीयन सिरी ए फुटबलको च्याम्पियन इन्टर मिलान युभेन्टससँग पराजित भएको छ ।

    इन्टरलाई पराजित गरेसँगै युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने झिनो आशा कायमै राखेको छ ।

    घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टरलाई तीन दुई गोल अन्तरले हराएको छ ।

    जितसँगै युभेन्ट शीर्ष चारमा उक्लिएको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने जुवान क्वाडार्डोले दुई गोल गरे ।

    इन्टरका लागि पेनाल्टीमार्फत  रोमेलु लुकाकुले गोल गरे ।

  • सम्बन्धित विषय:

  • # युभेन्टस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij