Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

विश्वकप : स्विट्जरल्याण्डसँग क्यामरुन १–० ले पराजित

विश्वकप : स्विट्जरल्याण्डसँग क्यामरुन १–० ले पराजित

  • 82
    SHARES
  • विश्वकप : स्विट्जरल्याण्डसँग क्यामरुन १–० ले पराजित

    काठमाडौं । विश्वकप फुटबलमा स्विट्जरल्यान्डले क्यामरुनमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको हो ।

    images

    खेलको ४८औं मिनेटमा ब्रिल इम्बोलेले गरेको गोल नै उसको जितमा निर्णायक बन्यो । गोल गर्दै इम्बोलेले टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाएका हुन् ।

    उनले विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए । जितसँगै समूह जी मा रहेको स्विट्जरल्याण्डको अघिल्लो यात्रा सहज बनेको छ ।

    यो समूहमा यी दुई टोलिसँगै ब्राजिल र सर्विया छन् । ब्राजिललाई बलियो टोलीको रुपमा हेरिएको छ । ब्राजिलले पहिलो खेलमा शुक्रबार राति सर्वियासँग खेल्दैछ ।

  • सम्बन्धित विषय:

  • # विश्वकप

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology