Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा

लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा

  • 394
    SHARES
  • लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा

    काठमाडौं । लिभरपुललाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेका छ ।

    बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज र नाथन एकेले एक एक गोल गरे । 

    लिभरपुलका लागि फावियो कार्भाल्हो र मोहम्मद सलाहले एक-एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । 

    कतार विश्वकप पछि पहिलो खेल इतिहाद मैदानमा खेल्दा निकै प्रतिस्पर्धा बनेको थियो । 

    सिटीले अर्काे बुधबार प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसँग खेल्दा बक्सिङ डेमा लिभरपुलले एस्टन भिल्लाको सामना गर्नेछ । 
     

  • सम्बन्धित विषय:

  • # लिभरपुल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij