वेबटिभी खबर
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो ।
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको एक मन्त्रीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij