Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

होलीमा यसरी रमाए विदेशी पर्यटक [फाेटाेफिचर]

होलीमा यसरी रमाए विदेशी पर्यटक [फाेटाेफिचर]

  • 316
    SHARES
  • होलीमा यसरी रमाए विदेशी पर्यटक [फाेटाेफिचर]

    काठमाडौं । आज देशका विभिन्न स्थानमा होली खेलेर रमाइलो गर्ने क्रम चलिरहेको छ । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरू पनि नेपालीहरू महान पर्व फागु पूर्णिमा(होली) लेखेर रमाइलो गरिरहेका छन् ।

    देशभर सोमबार फागुपूर्णिमा हर्षोल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रूपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् ।

    बालबालिकादेखि युवाहरूले हर्षोल्लासका साथ होली पर्व मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् ।

    holi (11).jpg

    holi (10).jpg

    holi (8).jpg

    holi (6).jpg

    holi (5).jpg

    holi (4).jpg

    holi (2).JPG

    holi (3).JPG

    holi (12).JPG

    holi (1).JPG

     

  • सम्बन्धित विषय:

  • # होली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij