Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कैलालीमा एकजना मृत फेला

कैलालीमा एकजना मृत फेला

  • 286
    SHARES
  • कैलालीमा एकजना मृत फेला

    धनगढी । कैलालीमा एक जना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-७ लालपुरमा एक जनाको शव फेला परेको हो ।

    लक्ष्मी सामुदायिक वनमा करिब ६० वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।

    शनिबार बिहान जंगलमा घाँस काट्न गएका बेला शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    शवको पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij