Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

लागु औषधसहित एकजना पक्राउ

लागु औषधसहित एकजना पक्राउ

  • 246
    SHARES
  • लागु औषधसहित एकजना पक्राउ

    सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४६ ग्रामसहित काठमाडौं तारकेश्वर बस्ने २२ वर्षीय राजा खडकालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ९१३४ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij