वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरमा एक १७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बेदकोट नगरपालिका-१० का १८ वर्षीय किशोरले जबरजस्ती करणी गरेको भन्दै ती बालिकाले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार पीडित बालिकाले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएपछि अनुसन्धानका लागि किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij