वेबटिभी खबर
दाङ । घोराही उप-महानगरपालिका–१७ स्थित चौघेरा, घनिबग्गे, बर्गद्दी लगयतका गाउँका स्थानीय कटुवाखोलामा स्याउलाको सहायताले बाँध बान्दै । स्थायी बाँध नहुँदा हरेक बर्ष यसैगरी बाँध बानेर पानी लगी खेतिपाती गर्नुपर्ने बाध्यता छ । तस्बिरः कुलदीप न्यौपाने /रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij