Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सातै प्रदेशका प्रहरी प्रमुखको कार्यक्षेत्र हेरफेर

सातै प्रदेशका प्रहरी प्रमुखको कार्यक्षेत्र हेरफेर

  • 792
    SHARES
  • सातै प्रदेशका प्रहरी प्रमुखको कार्यक्षेत्र हेरफेर

    काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशका प्रहरी प्रमुखको कार्यक्षेत्र हेरफेर गरेको छ ।

    मन्त्रालयकाअनुसार प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की र गण्डकीमा दिवेश लोहनीलाई जिम्मेवारी दिइएको छ ।

    त्यसैगरी लुम्बिनीमा मुकुन्द आचार्यलाई जिम्मेवारी दिइएको छ भने कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेललाई जिम्मेवारी दिइएको छ ।   

    १६ डिआइजीको सरूवा, को कहाँ ? [सूचीसहित]  १६ डिआइजीको सरूवा, को कहाँ ? [सूचीसहित] 

    नेपाल प्रहरीका १५ एसएसपीको सरुवा {सूची हेर्नुहोस्} नेपाल प्रहरीका १५ एसएसपीको सरुवा {सूची हेर्नुहोस्}

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij