वेबटिभी खबर
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँको लेप्च्याबाट तुइन चडेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिका पूर्व उपाध्यक्ष बली रावत । यो तुइनबाट अहिले दैनिक ३०० भन्दा बढीले कर्णाली नदी वारपार गर्छन् । तस्बिर : दाने बोहरा/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij