Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गृहले गर्याे प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा

गृहले गर्याे प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा

  • 139
    SHARES
  • गृहले गर्याे प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा गरेको छ ।

    बिहिबार सूचना प्रकाशित गरी गृहले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको छ ।

    सूचनामा प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # सरुवा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij