२०८३, कार्तिक २७ गते बिहिवार
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार बिहानदेखि हुस्सु लागेको छ । अहिले यहाँ दिउँसो घाम लागे पनि बिहान र राति बाक्लो हुस्सु लाग्ने गरेको छ । तस्बिर : विश्वनाथ ठाकुर/रासस
Copyright © 2026 All right reserved to webtvkhabar.com Site By: Sobij