Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली राजमार्ग पुनः अवरुद्ध

  • 136
    SHARES
  • कर्णाली राजमार्ग पुनः अवरुद्ध

    मुगु । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुंगा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

    डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ । सडक अवरुद् भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन । यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij