Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विप्लव र महन्थ ठाकुरबीच भेट, के भयाे कुराकानी ?

विप्लव र महन्थ ठाकुरबीच भेट, के भयाे कुराकानी ?

  • 884
    SHARES
  • विप्लव र महन्थ ठाकुरबीच भेट, के भयाे कुराकानी ?

    काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।

    विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए । भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएकाे बताइएकाे छ । 

    विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

    खुला राजनीतिमा आएपछि विप्लवको सक्रियता बढ्याे, वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ? खुला राजनीतिमा आएपछि विप्लवको सक्रियता बढ्याे, वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

    उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij