Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चेल्सीले भित्र्यायो गोलकिपर बेट्टीनेली 

चेल्सीले भित्र्यायो गोलकिपर बेट्टीनेली 

  • श्रावण १४, २०७८ बिहिवार ०९:४१ बजे
  • 431
    SHARES
  • चेल्सीले भित्र्यायो गोलकिपर बेट्टीनेली 

    एजेन्सी– लण्डन क्लब  चेल्सीले गोलकिपर मार्कस बेट्टीनेलीलाई अनुबन्ध गरेको छ ।

    चेल्सीले बुधबार गोलकिपर मार्कसलाई अनुबन्ध गरिएको घोषणा गरेको छ। इंग्लिस गोलकिपर मार्कसले चेल्सीसँग २ वर्षको सम्झौता गरेका छन् ।

    चेल्सीले फ्रि एजेन्टमा मार्कसलाई क्लब भित्र्याएको हो । २९ वर्षीय मार्कस फुलहमसँगको सम्झौता अन्त्य गर्दै चेल्सी आएका हुन् ।

  • सम्बन्धित विषय:

  • # चेल्सी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij