Logo

२०८३, आश्विन २९ गते बिहिवार

२०८३, आश्विन २९ गते बिहिवार

दसैं नजिकिएसँगै खसी बजारमा चहलपहल

दसैं नजिकिएसँगै खसी बजारमा चहलपहल

  • 83
    SHARES
  • दसैं नजिकिएसँगै खसी बजारमा चहलपहल

    काठमाडौं । दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ ।

    दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र बनेको छ । बजारमा बाहिरबाट खसी, बोका र च्यांग्रा धमाधम ल्याउन थालिएपछि दसैंको रौनक थपिन थालेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij