Logo

२०८३, आश्विन ३० गते शुक्रवार

२०८३, आश्विन ३० गते शुक्रवार

२४ घण्टामा ६७४ जना ट्राफिक कारबाहीमा

२४ घण्टामा ६७४ जना ट्राफिक कारबाहीमा

  • 58
    SHARES
  • २४ घण्टामा ६७४ जना ट्राफिक कारबाहीमा

    काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत १९, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ । 

    यसैगरी, तीव्रगतिमा ८६, हर्न निषेधमा ११, लेन क्रसमा १४, अवस्था ठिक नभएको १५ र एकतर्फिमा ४ अन्यमा ४१८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij