वेबटिभी खबर
काठमाडौं । कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद आजपनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । उनी वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । यसअघि पनि उनि सोही गेट प्रयोगगरेर कार्यकक्षमा प्रवेश गरेका थिए ।
दुईवटै गेटमा धर्ना दिन लागेका कानुन व्यवसायीहरुलाई प्रहरीले मुल गेट बाहेक अर्को गेटमा धर्ना दिन रोक लगाएको थियो । कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसिरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij