Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

देउवालाई चन्द्र भण्डारीले भने- गुटको होइन, सिंगो पार्टीको नेता बन्नुस्

देउवालाई चन्द्र भण्डारीले भने- गुटको होइन, सिंगो पार्टीको नेता बन्नुस्

  • 515
    SHARES
  • देउवालाई चन्द्र भण्डारीले भने- गुटको होइन, सिंगो पार्टीको नेता बन्नुस्

    काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनमा उपसभापतिका उम्मेदवार डा.चन्द्र भण्डारीले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई गुटको नभई सिंगो पार्टीको नेता बन्न आग्रह गरेका छन् ।

    आफ्नो समूहको तर्फबाट महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रमा बोल्दै भण्डारीले यस्तो बताएका हुन् ।

    ‘सभापति शेरबहादुर देउवाजीलाई गुटको नेतृत्व गर्ने होइन, सिंगो पार्टीको नेता बन्न आग्रह गर्दछु,’ भण्डारीले भने ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij