Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

महिला सह–महामन्त्रीमा देउवा समूहकी उपाध्यायको अग्रता, मत कति?  

महिला सह–महामन्त्रीमा देउवा समूहकी उपाध्यायको अग्रता, मत कति?  

  • पौष १, २०७८ बिहिवार २०:०६ बजे
  • 685
    SHARES
  • महिला सह–महामन्त्रीमा देउवा समूहकी उपाध्यायको अग्रता, मत कति?  

    काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला, दलित, आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना जारी छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको प्रारम्भिक नतिजा  अनुसार महालक्ष्मी उपाध्याय ‘डिना’ले अग्रता लिएकी छिन्।

    एक हजार मत गन्दा उनले ५३७ मत ल्याएकी छिन्। अर्की उम्मेदवार कमला पन्तले ४५७ मत ल्याएकी छिन्।

    उपाध्याय सभापति शेरबहादुर देउवा र पन्त शेखर कोइराला प्यानलकी उम्मेदवार हुन्।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij