Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मधेसी महिला केन्द्रीय सदस्यको मतगणना भोलिलाई सर्‍यो

मधेसी महिला केन्द्रीय सदस्यको मतगणना भोलिलाई सर्‍यो

  • पौष २, २०७८ शुक्रवार १९:४० बजे
  • 547
    SHARES
  • मधेसी महिला केन्द्रीय सदस्यको मतगणना भोलिलाई सर्‍यो

    काठमाडौं । आजबाट सुरु हुने भनिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गत मधेसी महिला केन्द्रीय सदस्यको मतगणना नहुने भएको छ ।  ४ पदका लागि पाँच जना उम्मेदवार रहेको मधेसी महिला केन्द्रीय सदस्यको मतगणनमा आज नहुने भएको हो । 

    उक्त मतगणना शनिबार गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । मतगणना बिहान ९ बजेबाट सुरु हुने समितिले जनाएको छ ।  सोमबार सम्पन्न निर्वाचनमा किरण यादव, मञ्जु कुमारी यादव, नागिना यादव, मीनाक्षी झा र मुक्ता कुमारी यादव उम्मेदवार रहेका छन् ।  निर्वाचनमा कूल ४६८६ मत खसेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij