Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्याबारे गाउँपालिका महासंघ र नगरपालिका संघका प्रतिनिधिसँग आज छलफल गर्दै शिक्षामन्त्री

इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्याबारे गाउँपालिका महासंघ र नगरपालिका संघका प्रतिनिधिसँग आज छलफल गर्दै शिक्षामन्त्री

  • 2.2K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्याबारे गाउँपालिका महासंघ र नगरपालिका संघका प्रतिनिधिसँग आज छलफल गर्दै शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) न्युनतम पारिश्रमिकलगायतका समस्याबारे गाउँपालिका महासंघ, नगरपालिका संघका प्रतिनिधिहरूसँग छलफल गर्दै छन् ।

    images

    शिक्षामन्त्री पौडेलले आज (१० माघ) सोमबार  मन्त्रालयमा उनीहरूसँग छलफल गर्न लागेको शिक्षामन्त्रीका प्रेस संयोजक बिमल खड्काले वेबटिभी खबरलाई जानकारी दिए ।

    गुल्मीको छत्रकोट गाउँपालिकाका इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए तलब गुल्मीको छत्रकोट गाउँपालिकाका इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए तलब

    संघीय सरकारले तोकेको सात हजार पारिश्रमिक स्थानीय तहले नदिएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित छन् ।

    गत ७ मंसीरमा मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पौडेलले गाउँपालिका महासंघ र नगरपालिका संघका प्रतिनिधिहरूसँग पारिश्रमिकका विषयमा ८ मंसिरमा छलफल गर्ने बताएका थिए ।

    त्यतिबेला कार्यव्यस्तताका कारण आज छलफल गर्न लागेका हुन् ।

    मन्त्रालयमै पुगेर इसीडी शिक्षकहरूले समस्या सुनाउँदा शिक्षामन्त्री पौडेलले के भने ? मन्त्रालयमै पुगेर इसीडी शिक्षकहरूले समस्या सुनाउँदा शिक्षामन्त्री पौडेलले के भने ?    

    स्थानीय सरकारले समस्या नसुनेपछि शिक्षामन्त्री र शीर्षस्थ नेताहरू भेट्न पुगे इसीडी शिक्षक स्थानीय सरकारले समस्या नसुनेपछि शिक्षामन्त्री र शीर्षस्थ नेताहरू भेट्न पुगे इसीडी शिक्षक 

    गाउँपालिका महासंघका अध्यक्ष भन्छन्- इसीडी शिक्षक र कर्मचारीलाई तलब दिन सक्दैनौं गाउँपालिका महासंघका अध्यक्ष भन्छन्- इसीडी शिक्षक र कर्मचारीलाई तलब दिन सक्दैनौं

    शिक्षामन्त्रीले सुने इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएको समस्या, अब के होला ? [भिडियाे] शिक्षामन्त्रीले सुने इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएको समस्या, अब के होला ? [भिडियाे]

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology