Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं उपत्यकामा थपिए ८७ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ८७ जना नयाँ संक्रमित

  • 380
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए ८७ जना नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७, भक्तपुरमा १० र ललितपुरमा १० जना संक्रमित थपिएका हुन् ।

    आज देशभर कूल ३१२ जना नयाँ संक्रमित थपिदा ९११ जना डिस्चार्ज भएका छन् भने यो अवधिमा २ जनाको मृत्यु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij