Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

महिला हिंसा अन्त्य हुनुपर्छः डा.संग्रौला 

महिला हिंसा अन्त्य हुनुपर्छः डा.संग्रौला 

  • फाल्गुण १०, २०७७ सोमवार १४:३१ बजे
  • 1.3K
    SHARES
  • महिला हिंसा अन्त्य हुनुपर्छः डा.संग्रौला 

    मार्तडी । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छिन् । 
      
    नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताइन् । 

    उनले  सुदूरपश्चिमका नौ  र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान  सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाइन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij