Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं उपत्यकामा थपिए ३० जना नयाँ संक्रमित 

काठमाडौं उपत्यकामा थपिए ३० जना नयाँ संक्रमित 

  • 357
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए ३० जना नयाँ संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८ , ललितपुरमा ८ र भक्तपुरमा ४ जना नयाँ संक्रमित थपिएका हुन् ।

    आज देशभर कूल १२७ जना नयाँ संक्रमित थपिदा ३२१ जना डिस्चार्ज भएका छन् भने यो अवधिमा ३ जनाको मृत्यु भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij