Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमाले प्रचारप्रसार विभाग प्रमुख गुरुङले आचारसंहिताविपरीत भोट मागे

एमाले प्रचारप्रसार विभाग प्रमुख गुरुङले आचारसंहिताविपरीत भोट मागे

  • 539
    SHARES
  • एमाले प्रचारप्रसार विभाग प्रमुख गुरुङले आचारसंहिताविपरीत भोट मागे

    पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् ।

    आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भोट मागेका हुन् । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भइसकेको अवस्थामा उनले भोट मागेका हुन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij