Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

  • 434
    SHARES
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारले सार्वजनिक गरेको हाे ।

    मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनबाट प्राप्त हुने १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गर्ने लगायत विभिन्न १२ निर्णयहरू गरेकाे छ ।

    baithak.JPG

    baithhak.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij