Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

  • 330
    SHARES
  • कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।

    सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्था बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति गठन गर्दै संयोजकमा महामन्त्री शर्मालाई मनोनीत गरेका हुन् ।

    अब संयोजक शर्माले समितिलाई पूर्णता दिएर घोषणापत्र तयारीको काम अघि बढाउने छन् । स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।

    nc.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij