Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाग्मती प्रदेशसभा उपसभामुखकाे निर्वाचन ३ माघमा

बाग्मती प्रदेशसभा उपसभामुखकाे निर्वाचन ३ माघमा

  • 275
    SHARES
  • बाग्मती प्रदेशसभा उपसभामुखकाे निर्वाचन ३ माघमा

    हेटौडा । बाग्मती प्रदेशको उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ ।

    नवनियुक्त सभामुख भुवन पाठकले ३ माघमा उपसभामुखको निर्वाचन गर्न निर्देशन दिएका छन् ।

    पाठक आजै सभामुखमा निर्वाचित भएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij