वेबटिभी खबर
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाका तथा सुरक्षा अधिकारीहरूको बढुवा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij