Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दुर्गा प्रसाईं एमालेबाट निष्कासित

दुर्गा प्रसाईं एमालेबाट निष्कासित

  • 348
    SHARES
  • दुर्गा प्रसाईं एमालेबाट निष्कासित

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ ।

    शनिबार बसेको एमाले सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij