Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रिमियर लिगमा चेल्सीकाे सहज जीत

प्रिमियर लिगमा चेल्सीकाे सहज जीत

  • 283
    SHARES
  • प्रिमियर लिगमा चेल्सीकाे सहज जीत

    काठमाडाैं । प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेकाे छ ।

    घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए ।

    चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ । पराजित लिड्स २२ अंक जोडेर १७ औं स्थानमा सिमित छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij