Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सांसद चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने 

सांसद चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने 

  • 221
    SHARES
  • सांसद चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने 

    फाइल तस्बिर

    काठमाडौं । नेपाली कांग्रैसका नेता तथा सांसद् डा.चन्द्र भण्डारी आइतबार स्वदेश फर्कन भएका छन् ।

    आगलागीमा परेर घाइते भएका उनको भारतमा उपचार भइरहेको छ । गत फागुन ३ गते राति आफ्नै निवासमा ‘ग्यास लिक’ भएर आगलागी हुँदा गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन्। 

    भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij