Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कांग्रेसको १४ औं महाधिवेशन फेरि सर्‍याे  

कांग्रेसको १४ औं महाधिवेशन फेरि सर्‍याे  

  • 746
    SHARES
  • कांग्रेसको १४ औं महाधिवेशन फेरि सर्‍याे  

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि सरेको छ ।

    कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो ।

    शनिबार बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij