Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

समयमा महाधिवेशन गर्न नसक्दा कांग्रेस कमजोर: डा.भण्डारी

समयमा महाधिवेशन गर्न नसक्दा कांग्रेस कमजोर: डा.भण्डारी

  • 544
    SHARES
  • समयमा महाधिवेशन गर्न नसक्दा कांग्रेस कमजोर:  डा.भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले नीति, कार्यक्रम र सक्षम नेतृत्वविना पार्टी अगाडि बढ्न नसक्ने बताएका छन् ।

    'लोकतन्त्रका लागि हाम्रो अभियान’ ले आइतबार आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । 

    समयमा महाधिवेशन गर्न नसक्दा कांग्रेस कमजोर बन्दै गएको उनको भनाइ थियो । उनले पार्टीभित्रको गुट-उपगुटको अन्त्यका लागि सबल नेतृत्व पार्टीलाई आवश्यक रहेको उल्लेख गरे  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij