Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नारीलाई सफलता प्राप्तिको बाटोतर्फ लैजान अभिप्रेरित गरोस्ः डा.डिला संग्रौला

नारीलाई सफलता प्राप्तिको बाटोतर्फ लैजान अभिप्रेरित गरोस्ः डा.डिला संग्रौला

  • फाल्गुण २४, २०७७ सोमवार ११:२२ बजे
  • 883
    SHARES
  • नारीलाई सफलता प्राप्तिको बाटोतर्फ लैजान अभिप्रेरित गरोस्ः डा.डिला संग्रौला

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले अन्तर्राष्ट्रिय नारी दिवसले सबै नारीहरुलाई सफलता प्राप्तिको बाटोतर्फ लैजान अभिप्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

    एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै उनले भनेकी छिन्, ‘महिलाहरु अझै असुरक्षा, अपमान, हत्या  हिंसा, बलात्कार र बोक्सी  प्रथा, दाइजो  प्रथा,  छाउपडी प्रथा र बेरोजगार भएर  बाँच्न  बाध्य  छन् । त्यसैले महिला अधिकार, महिला शसक्तिकरण र महिला  समानता जस्ता सवालमा नारी दिवसले हामी सबैलाई सफलता प्राप्तिको बाटोतर्फ लैजान अभिप्रेरित गरोस् । सबैमा शान्ति, समृद्धि, विकास र  महिला एकताको शुभकामना ।’

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # डा.डिला संग्रौला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij