Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३ बजेसम्मका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३ बजेसम्मका लागि बन्द

  • 119
    SHARES
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३ बजेसम्मका लागि बन्द

    काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । प्रतिकुल मौसमका कारण विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो ।

    शुक्रबार रातिदेखि नियमित पानी पर्दा उडान नभएका कारण काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij