Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

एनपीएल उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली

एनपीएल उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली

  • 70
    SHARES
  • एनपीएल उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका खेलाडी तथा समर्थकले मैदानमा खुसीयाली मनाएका छन् । शनिबार साँझ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भएको थियो । 

    रोमाञ्चक फाइनलमा लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि आफ्नो नाममा गरेको हो । उपाधि जितेसँगै सुदूरपश्चिमका खेलाडीहरू मैदानमै उत्सवमा रमाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij