काठमाडौं । टुकादेवी पौडेल आचार्यको लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक गरिएको छ । आचार्यको प्रकाशित पहिलो कृति ‘बार्दली’ बिहीबार सार्वजनिक गरिएको हो ।
शुक्लागण्डकी
कस्तो हुन्छभावुकताको बिउकहाँबाट पलाउँछयसको टुसा ।
मान्छेको भावनाकठोर हुन्छ या तएकदमै कोमलखुसी हुँदा भने,फैलिन्छ दुखी हुँदा,सँकुचित हुन्छ मान्छेको भावना ।
मन भने भावनामा बहकिएको
मोतीराम भट्ट (वि.सं.१९२३-१९५३) द्वारा लिखित ‘दिनको पचास’ गजलको विश्लेषणका लागि आवश्यक सैद्धान्तिक अवधारणा तयार गरी सोहीअनुरूप अध्ययन, विश्लेषण र निष्कर्षण गरिएको छ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कृति ‘कर्णेल छत्रबहादुर थापा एक पटकको सैनिक जीवनभरको सैनिक’ लोकार्पण गरिएको छ । प्रधानसेनापति